Tuesday, July 7, 2026
spot_img

बुद्ध एयरले अब साताको ४ दिन काठमाडौँ–कोलकता उडान गर्ने

spot_img

नेपालको जिी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले काठमाडौँ–कोलकता उडान संख्या बढाउने भएको छ । कम्पनीका अनुसार अब यस रुटमा बुद्धले सातामा ४ दिन उडान गर्ने भएको हो ।

‘आउँदो १५ नोभेम्बरदेखि साताको ४ दिन काठमाडौँ–कोलकोता उडान हुँदैछ’ बुद्धले भनेको छ ।

यसअघि यो रुटमा बुद्ध एयरले साताको ३ दिन उडान गरिरहेको थियो । नयाँ उडान तालिकाअनुसार अब आईतबार, मंगलर, बिहिबार र शनिबार या रुटमा उडान हुन लागेको हो कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले गरे भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो...

यो वर्षको मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक, यी १२ वटा विषय अझै अध्ययन मै

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

अर्थमन्त्री नै भन्न थाले ‘नेपाल एफएटीएफको ब्ल्याक लिस्टमा पर्न सक्छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सय दिने उपलब्धि सार्वजनिक...

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज...
spot_img