Monday, July 6, 2026
spot_img

काठमाडौँ एयरपोर्टमा बस्न सकेनन् जहाज

spot_img

मौसम बदलीका कारण काठमाडौँस्थित विमानस्थलमा जहाजको उडान तथा अवतरण प्रभावित भएको छ । खासगरी, अहिले अवतरणमा प्रभाव परिरहेको विमानस्थलले जनाएको छ ।

देशका विभिन्न आन्तरिक विमानस्थलबाट काठमाडौं आउने विमानहरूलाई अवतरणमा समस्या परिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

“अहिले काठमाडौँ एयरपोर्ट त ओपन नै छ, भरतपुर, पोखरा चाहिँ क्लोज छ,” उनले भने, “भैरहवाबाट काठमाडौँ आएको श्री एयरको जहाज उतै फर्किएको छ । दिल्लीबाट काठमाडौँ आएको इन्डिगोको जहाज पनि दिल्ली नै फर्किएको छ ।”

यस्तै, विराटनगरबाट काठमाडौँ आउँदै गरेको श्री एयरको जहाज विराटनगर नै फर्किएको छ । दोहाबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली डाइभर्ट गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...
spot_img