Monday, July 6, 2026
spot_img

अण्डाको भाउ बढ्यो

spot_img

चीसो सुरु भएसँगै अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अण्डाको भाउ बढाएको हो ।

उत्पादन घटेको र खपत बढेको भन्दै भाउ बढाउनु परेको संघले जनाएको छ । जसअनुसार प्रतिक्रेट ५० रुपैयाँले भाउ बढेको छ ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अब ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम साइजको अण्डाको भाउ प्रतिक्रेट ४ सय ५० रुपैयाँ पुगेको छ ।

अब उपभोक्ताले एउटा अण्डा किन्दा २२ रुपैयाँ हाराहारी तिर्नुपर्ने भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफनै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img