Wednesday, September 9, 2026
spot_img

सेप्टेम्बर महिनामा ७८ हजार ७ सय पर्यटकले गरे नेपाल भ्रमण

spot_img

सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

यसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । यस महिनामा भारतबाट १५ हजार ५५६ जना पर्यटक नेपाल आएका छन् ।

अमेरिकाबाट ९ हजार ६७९, अष्ट्रेलियाबाट ६ हजार ८२४, चीनबाट ५ हजार २३७ र बेलायतबाट ४ हजार ९८१ जना पर्यटक नेपाल आएका छन् । श्रृलङ्काबाट ४ हजार ६१६, बंगलादेशबाट ३ हजार १५, जर्मनीबाट २ हजार २३०, इजरायलबाट १ हजार ७४३ र मलेसियाबाट १ हजार ६७३ जना पर्यटक नेपाल आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...