सेप्टेम्बर महिनामा ७८ हजार ७ सय पर्यटकले गरे नेपाल भ्रमण

spot_img

सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सेप्टेम्बर महिनामा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

यसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । यस महिनामा भारतबाट १५ हजार ५५६ जना पर्यटक नेपाल आएका छन् ।

अमेरिकाबाट ९ हजार ६७९, अष्ट्रेलियाबाट ६ हजार ८२४, चीनबाट ५ हजार २३७ र बेलायतबाट ४ हजार ९८१ जना पर्यटक नेपाल आएका छन् । श्रृलङ्काबाट ४ हजार ६१६, बंगलादेशबाट ३ हजार १५, जर्मनीबाट २ हजार २३०, इजरायलबाट १ हजार ७४३ र मलेसियाबाट १ हजार ६७३ जना पर्यटक नेपाल आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...