Friday, July 10, 2026
spot_img

विद्यार्थीसँग अवैध शुल्क लिएपछि युनिग्लोब स्कुललाई २ लाख जरिवाना

spot_img

विद्यार्थीसँग अवैध रुपमा चर्को शुल्क लिएको पाइएपछि युनिग्लोब हाइयर सेकण्डरी स्कुललाई वाणिज्य विभागले २ लाख जरिवाना गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा उक्त स्कुलले अवैध रुपमा पैसा लिएको भेटेपछि २ लाख ५ हजार नगद जरिवाना गराएको हो ।

काठमाडौँ महानगरपालिका २८ मा सञ्चालित युनिग्लोब हाइयर सेकण्डरी स्कुलले विद्यार्थी र अभिभावकसँग जथाभावी शुल्क लिएको भेटिएको विभागले जनाएको छ । यसपछि २ लाख ५ हजार जरिवाना गर्दै विभागले विद्यालयलाई तीन दिनभित्र सम्पूर्ण कागजात पेश गर्न निर्देशन दिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका १६ मा सञ्चालित प्रेसिडेन्सियल अब्रोड एकेडेमी नामक कन्सल्टेन्सीलाई पनि विभागले आजै १ लाख जरिवाना गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img