Sunday, June 28, 2026
spot_img

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामुहिक राजीनामा

spot_img
spot_img

नेकपा एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन्। आज बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिएका हुन्।

यस अघि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएको तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि समर्थन फिर्ता लिने निर्णय र मन्त्रीहरुले सामुहिक राजीनामा दिएको एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनाम दिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img