Monday, June 22, 2026
spot_img

नेशनल लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने

spot_img
spot_img

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रिमियममा एफपीओ निष्काशन गर्ने भएको छ। यस अघि अंकित मूल्य मै आईपीओ निष्काशन गर्न आवेदन दिएको कम्पनीले अब भने प्रिमियममा एफपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा थप कागजात पठाएको छ।

कम्पनीले अब प्रिमियमसहित प्रति शेयर २७०.४९ रुपैयाँमा एफपीओ निष्काशन गर्ने गरि आवेदन दिएको हो । कम्पनीले कुल ६ लाख ६९ हजार ९ सय कित्ता शेयर निष्काशनको तयारी गरेको छ। बोर्डबाट अनुमति पाएपछि कम्पनीले एफपीओ निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकका सीइओको तलब भत्तामा कडाई, राष्ट्र बैंकले तोकिदियो लिन पाउने अधिकतम लिमिट 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी...

सिताराम मिल्कः १ लाख किसान परिवार जोडिएको नेपालकै आधुनिक डेरी उद्योग

काठमाडौँको किर्तीपूरस्थित दूधपोखरीमा एउटा विशाल डेरी उद्योग छ ।...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि दरखास्त आह्वान

अर्थ मन्त्रालयले रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासक पदमा...

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टमा कायमै, FATF ले भन्यो ‘यी ६ काम गरेर आउँ’

नेपाल सम्पत्ति सुद्धीकरणको ग्रे लिस्टबाट बाहिर आउन असफल भएको...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला...

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...
spot_img