Tuesday, July 21, 2026
spot_img

यस्तो छ आज आएको १९ खर्ब ६४ अर्बको बजेटको पूर्णपाठ

spot_img

सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । आज  अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका हुन् ।

जस मध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ र वित्तीय क्षेत्रतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

जस मध्ये स्रोत तर्फ १३ खर्ब १४ अर्ब राजश्व संकलनको अनुमान गरिएको छ । ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण लिने बताईएको छ। बाँकि रकम वैदेशिक ऋण र अनुदान मार्फत जुटाइने उल्लेख छ।

हेर्नुस् बजेटको पूर्णपाठ:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

औषधिको मूल्य बढ्दै

१० वर्षदेखि समायोजन हुन नसकेको औषधि मूल्य अब भने...

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । सोमबार...

जहाज थप्दै बुद्ध एयर, शुक्रबार काठमाडौँमा अवतरण

बुद्ध एयरले नयाँ पुस्ताको एटीआर ७२–६०० विमान ल्याउने भएको...

हरेक दिन एक जना नेपाली लखपतिः महिनामा दुई जनालाई १०–१० लाख

सरकारले हरेक दिन एक जनाले एक लाख पाउने गरी...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादनको लागि सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच...
spot_img