सरकारले उधारो अशुली सम्बन्धि कानुन बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उधारो अशुली सम्बन्धि कानुन बनाइने घोषणा गरेका हुन् ।
साथै, दामाशाही सम्बन्धि ऐनलाई समयानुकुल परिमार्जन गरिने पनि उल्लेख गरिएको छ ।

- Advertisement -