बजेटमा सरकारले पुँजीबजारबारे पुरानै विषयहरु दोहोर्याएको छ। आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा अर्थ मन्त्री विष्णु पौडेलले पुरानै विषय दोहोर्याएका हुन्।
मन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धि गरिने र नेप्सेको पुनर्संचरना गरिने घोषणा गरेका हुन् । उनले राष्ट्र बैंक र बीमा प्राधिकरणको कानूनमा पनि सुधार गरिने बताए।









