Tuesday, September 1, 2026
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

spot_img

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ १४ गते बसेको  सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुंजी ९,१४,३२,३७,३०६।- को ८ प्रतिशत को दरले हुन आउने रु. ७३,१४,५८,९८४.४८ (अक्षरेपी त्रिहत्तर करोड चौध लाख अन्ठाउन्न हजार नौ सय चौरासी र पैसा अठ्चालिस) नगद लाभांश (कर प्रयोजन समेतको लागि) शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ १६...

आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’

बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्द भएसँगै सो मार्ग हुँदै...

बाढी प्रभावितलाई सहास ऊर्जाद्वारा १ करोड ५१ लाख सहयोग

सहास ऊर्जा लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि १ करोड...

बाढीले प्रभावित ६ हाइड्रो, सुरुङमा फसेकाको उद्दारको लागि कुनमा के भईरहेको छ ?

रसुवागढी बाढीको कारण ११ वटा जलविद्युत आयोजना नराम्ररी प्रभावित...

बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्रीको निर्देशन, १६ टिम परिचालन

उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि...

हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग

हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड...