Saturday, June 27, 2026
spot_img

मेरोशेयरमा आज किन देखाईरहेको छैन पोर्टफोलियो घटबढको विवरण ?

spot_img
spot_img

आज आइतबार मेरोशेयरमा पोर्टफोलियो नदेखाउने समस्या देखिएको छ। मेरोशेयरले बजारमा भएको उताचढावको आधारमा रियल टाइम मै लगानीकर्ताको कुल पोर्टफोलियो कतिले घटेको वा बढेको छ भन्ने देखाउने गर्थ्यो ।

तर आज भने मेरोशेयरले पोर्टफोलियोमा भएको परिवर्तन देखाएको छैन। पोर्टफोलियोको परिवर्तन देखाउने ठाउँमा जिरो नै देखाईरहेको छ।

सिडीएससीका अनुसार आज बिहान नेप्सेको वेबसाइटमा केहि समस्या देखिएको थियो। त्यसको कारण डाटा तान्ने क्रममा प्राविधिक समस्या देखिएकोले पोर्टफोलियो नदेखाएको जनाएको छ।

यो समस्याको समाधान हुने क्रम मै रहेको र केही समय मै यो समस्या समाधान भएर पोर्टफोलियोको घटबढ विवरण देखिने सिडीएसले उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img