Thursday, August 27, 2026
spot_img
spot_img

क्यान टुक्र्याउने विधेयक फिर्ताको माग्दै कर्मचारीले गरे तालाबन्दी

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । क्यानलाई सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्याउने दुई विधेयक फिर्ता लिन माग गर्दै क्यानका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

यसै क्रममा नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी दुवै विधेयक संसदमा दर्ता गरिसकेको छ । जसमा प्राधिकरणको हाल कायम संरचनालाई हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणका रूपमा छुट्याउने उल्लेख छ ।

कर्मचारीले भने प्राधिकरण छुट्याउन नहुने माग राख्दै आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...