Friday, May 8, 2026
spot_img
spot_img

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

spot_img
spot_img

सिन्धुली उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ दाहोरिएका छन् । मंगलबार भएको मतदानमार्फत श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

श्रेष्ठले ५ सय ७ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजकुमार श्रेष्ठले ३ सय ८८ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी, महासचिवमा वासु भेटवाल, उप–महासचिवमा नेत्रजङ थापा निर्वाचित भएका छन् । महिला सचिवमा सृजना श्रेष्ठ विजयी भएकी छिन् ।

खुला सदस्यहरूमा रामबहादुर विश्वकर्मा, सञ्जय शाह, हिमेश श्रेष्ठ, राजकुमार श्रेष्ठ र रामचन्द्र पौडेल विजयी भएका छन् । आजीवन सदस्यमा दिगम्बर चौधरी, एशोसियट सदस्यमा शाह आलम साफी र महिला सदस्यमा ललिता न्यौपाने निर्वाचित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img