Friday, August 28, 2026
spot_img
spot_img

बुधबारको शेयर कारोबारमा फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

spot_img

आज बुधबार शेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से सूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३०८ कम्पनीका ७२ लाख ९ हजार ७ सय ५७ कित्ता खरिद बिक्रीबाट ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ रुपैयाँ ६४ पैसाको कारोबार भएको छ । जस मध्ये आज नेपाल फाइनान्सको सर्वाधिक २० करोड २३ लाख, तथा गोर्खाज फाइनान्सको ९ करोड ६६ लाखको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर मूल्य ९.८८ प्रतिशत बढेको छ । त्यस्तै कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य ९.३८ प्रतिशत तथा मन्दाकिनी हाइड्रोको शेयर मूल्य ८.२८ प्रतिशत बढेको छ  । आज कारोबारमा आएका मध्ये मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत घटेको छ ।

समुहगत सूचक मध्ये आज फाइनान्स समुह सर्वाधिक २.६२ प्रतिशत बढेको छ । आज सबै फाइनान्स कम्पनीको शेयर मुल्य बढेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...