Friday, August 28, 2026
spot_img
spot_img

बुद्ध एयरको भ्यालेन्टाइन अफर सार्वजनिकः एउटा टिकट किन्दा अर्को टिकट ‘फ्री’

spot_img

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे अफर सार्वजनिक गरेको छ । एयरलाइन्सले १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डेलाई थप स्मरणीय मनाउन उक्त अफर ल्याएको हो ।

बुद्ध एयरका अनुसार उक्त अफर अन्तर्गत ग्राहकले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने छन् । यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिइने एयरलाइन्सले जनाएको छ ।

त्यस्तै, उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल, चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भौचर समेत दिइने बुद्धले जनाएको छ ।

त्यसैगरी, एयरलाइन्सले गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भौचर दिनेछ ।

साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट उपलब्ध गराइने एयरलाइन्सले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...