Friday, June 19, 2026
spot_img

‘राठीकोल’को ब्राण्ड एम्बासडरमा महानायक राजेश हमाल

spot_img
spot_img

स्वदेशी एडेसिभ (टाँस्ने पदार्थ) ब्राण्ड ‘राठीकोल’ले महानायक राजेश हमाललाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । आज आयोजित एक कार्यक्रममा हमाल र राठीकोलका अध्यक्ष अरुणकुमार राठीबीच सम्झौता भएको हो ।

महानायक हमालले अब एक वर्षसम्म राठीकोलको प्रचार प्रसारमा सहयोग गर्ने छन् । राठीकोल उत्पादन सुरु भएको ३५ वर्ष भएको छ ।

राठीकोलका अध्यक्ष राठीले हमाललाई ब्राण्ड एम्बासडरमा नियुक्त गर्न पाउँदा खुशी लागेको बताए ।

राठीकोल राठी ग्रुपको प्रमुख उत्पादन हो । कम्पनीको यो उत्पादन मुख्य गरि काठका फर्निचर बनाउन प्रयोग हुन्छ ।

राठीकोलले ‘टाँस्छ मज्जाले टाँस्छ’ स्लोगनसहित आफ्ना उत्पादन बजारमा पठाउँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img