Sunday, July 19, 2026
spot_img

४ दिनमै शेयरबजारमा ८५ अंकको गिरावट, ट्रेडिङ र फाइनान्स सर्वाधिक घटे

spot_img

यस साता शेयर बजार परिसूचक नेप्से ८५.४७ अंकले घटेको छ। गत साताको अन्त्यमा नेप्से सूचक २६८२.२९ को बिन्दुमा रहेकोमा यस साता सूचक घटेर २५९६.८२ को बिन्दुमा बन्द भएको छ ।

यस साता कुल ४ दिन मात्र शेयर कारोबार भएकोमा मंगलबार बाहेक सबै दिन सूचक घटेको छ। मंगलबार पनि सूचक २.९५ अंकले मात्र बढेको छ।

यस साता कारोबारमा आएका सबै समूहगत घटेका छन्। जस मध्ये ट्रेडिङ समूह सर्वाधिक ५.१७ प्रतिशत घटेको छ भने फाइनान्स समूह ४.७९ प्रतिशत घटेको छ। त्यस्तै हाइड्रो समूह ४.०७ प्रतिशत, विकास बैंक समूह ४.०६ प्रतिशत तथा इन्भेष्टमेन्ट समूह ४.०१ प्रतिशत घटेको छ।

हेर्नुस् यो साता कुन सूचक कति घट्यो ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img