मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा

spot_img

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा दोहोरिएका छन् । एशोसियशनको १०औँ साधारणसभाबाट मल्होत्रा अध्यक्षमा दोहोरिएका हुन् ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन् ।

सञ्चालक सदस्यहरुमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा चुनिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...

ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७...

धितोपत्र बोर्डले सच्यायो शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था

आधारभूत शेयरधनीले निश्चित प्रतिशत शेयर बेच्नु अघि नै सूचना...

सूर्यकुण्ड हाइड्रोको स्वतन्त्र सञ्चालकमा इन्जिनियर लोक राज जोशी निर्विरोध निर्वाचित

जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा १६ वर्षभन्दा बढीको अनुभव...

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द सर्वोच्चमा रिट, कार्तिकमा पेशी

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै पूर्व...