Monday, September 7, 2026
spot_img

म्यानपावर कम्पनीको आन्दोलन फिर्ता

spot_img

सरकार सँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता लिएको छ । संघले राखेका १५ बुँदे माग सम्बोधन गर्न सरकार सकारात्मक भएपछि श्रमिक पठाउनै रोक्ने सम्मको आन्दोलन फिर्ता भएको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफल सकारात्मक भएको र सहमति अनुसार अब मंगलबारबाट म्यानपावर कम्पनीका कार्यालय खुल्ने भएका हुन् ।

यसअघि व्यवसायीहरूले श्रमिक विदेश पठाउँदा म्यानपावर कम्पनीले लिन पाउने सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले केही कम्पनीहरुमाथि गरेको कारबाही फिर्ता लिनुपर्ने लगायतका १५ बुदे माग अघि सारेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने

मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई...

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...