Wednesday, July 9, 2025

भारी वर्षाले काठमाडौँ विमानस्थल पनि प्रभावित, ६ वटा जहाज ल्याण्ड गर्न सकेनन्

spot_img
spot_img

मंगलबार बिहान काठमाडौँ उपत्यकामा भारी वर्षा भएपछि काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । भारी वर्षाका कारण करिब आधार दर्जन जहाज ल्याण्ड हुन सकेका छैनन् ।

फ्लाइट र्याडरका अनुसार भैरहवाबाट काठमाडौँ आएको बुद्ध एयरको BHA852 कल साइनको जहाज ल्याण्ड गर्न सकेको छैन । त्यस्तै नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको VTI157 कल साइनको जहाज पनि आकाश मै घुमेको घुम्यै छ। नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्दिगो  एयरको IGO1151 कल साइनको जहाज पनि आकाश मै घुमेको घुम्यै छ। दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको QTR652 कल साइनको जहाज पनि आकाश मै घुमेको घुम्यै छ।

जल तथा मौसम विज्ञान विभागले आज मंगलबार र बुधबार देशभर नै भारी वर्षा हुने जनाएको छ । जस मध्ये ३४ जिल्लामा विभागले रेड अलर्ट जारी गरेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img