Tuesday, March 18, 2025
spot_img
spot_img

लगानी बोर्डका सीईओ भट्टको कार्यकाल सकियो

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । २०७७ साउन १९ गते बोर्डको सीईओमा नियुक्त भएका भट्टलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

अहिले कार्यकाल पूरा गरेर बिदा हुँदा पनि ओली नेतृत्वकै सरकार बनेको छ । उनले बोर्डको सीईओबाट बिदा हुँदै प्रधानमन्त्री ओली र सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन्।

‘मैले लगानी बोर्डको सीईओको रुपमा चार वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरेको छु’, उनले ट्विटरमा भनेका छन्, ‘म यस महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारप्रति कृतज्ञ छु।’

भट्टको कार्यकालमा लगानी बोर्डको प्रमुख व्यवस्थापकीय नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न भएको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...

पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्छु: नव नियुक्त आइजिपी थापा

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह...

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान

बीपी राजमार्ग पुनर्निर्माण गर्न दोस्रो खण्डको ठेक्का आह्वान भएको...
spot_img