Thursday, May 28, 2026
spot_img

ओली, लेखक र गुरुङलाई दोषी ठहर गरेको मानव अधिकार आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

spot_img
spot_img

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेन् जी आन्दोलनका क्रममा भएको दमन र भदौ २४ गते आगजनी र तोडफोडका घटनाबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, तत्कालिन प्रहरी र सशस्त्र प्रहरी नेतृत्व लगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै, जेलबाट कैदीबन्दी भाग्ने र भगाउने काममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेको संलग्नता रहेको किटान गर्दै अनुसन्धान गर्न सिफारिस गरेको छ ।

पूर्णपाठ:

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४...

इप्पानद्वारा वन मन्त्रीसमक्ष निकुञ्जले रोकेका जलविद्युत आयोजनाबारे ध्यानाकर्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको...

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र...

डीडीसीमा सीआईबीले छापा हान्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दूग्ध विकास संस्थान...

४५ संस्थानमा सरकारको लगानी: २७ वटा नाफामा हुँदा १६ वटा घाटामा, २ वटा बन्द

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा...
spot_img