Saturday, May 23, 2026
spot_img

१० महिनामा १४ खर्ब ४३ अर्ब ब्यापार घाटा

spot_img
spot_img

चालु आर्थिक वर्षको १० महिना (श्रावणदेखि बैशाखसम्म)मा नेपालको ब्यापार घाटा झण्डै साढे १४ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि बैशाख सम्मको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालले १० महिनामा १४ खर्ब ४३ अर्ब ६७ करोड ब्यापार घाटा ब्यहोरेको हो ।

यस अवधिमा १६ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने २ खर्ब ४८ अर्बमा सिमित भएको छ ।

गत आर्थिक वर्षको १० महिनामा नेपालको ब्यापार घाटा १२ खर्ब ५६ अर्ब थियो । यस वर्षको सोही अवधिमा ब्यापार घाटा १४.९२ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्क छ ।

गत आर्थिक वर्षको यस अवधिमा २ खर्ब १७ अर्बको निर्यात भएकोमा यसपाली निर्यात १४.२५ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब पुगेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज,...

गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...

गरिब देशबाट स्तरोन्नति हुने समय ३ वर्ष थप्न नेपालले पठायो पत्र

अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको...

संविधान संशोधनको लागि सरकारले आम नागरिकसँग माग्यो सुझाव, कसरी दिने ?

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले...

सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णयमा पुनर्विचार गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्ने...
spot_img