Friday, May 15, 2026
spot_img

देशको बेरुजु ७ खर्ब ५५ अर्ब

spot_img
spot_img

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म मुलुकको कुल बेरुजु ७ खर्ब ५५ रुपैयाँ पुगेको हो ।

महालेखा परीक्षक तोयम रायाका अनुसार प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको कारोबार बेरुजु हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, कुन मन्त्रालयको कति ?

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब बराबर पुगेको...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...

एआई र साइबर सुरक्षा सम्बन्धि बेलायतको कोर्स पढाउने टेकपाइलाको औपचारिक सुरुवात

एआई र साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने...

भारतीय ईभी स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

एसटीसी अटो सोलुसनले भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर...

निर्माणाधीन जलविद्युत परियोजनाको काममा तीव्रता दिन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन जलविद्युत...

१० महिनामा १ खर्ब पूँजीगत खर्च

चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा जम्मा १...
spot_img