मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।
नयाँ जिम्मेवारी अनुसार अब प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् ।
यस्तो छ हेरफेर पश्चातको जिम्मेवारीः













