Tuesday, May 12, 2026
spot_img

सांसद राणाले भनिन्, ‘अवैध आयात र दर्ता बिना चलेका उद्योगमाथि निगरानी आवश्यक’

spot_img
spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन अवैध ब्यापार रोक्नुपर्ने बताएकी छिन् । उनले अवैध रुपमा हुने आयात र दर्ता बिना नै चलिरहेका उद्योगहरु बन्द गर्न माग समेत गरेकी छिन् ।

संसदको अर्थ समिति सदस्यसमेत रहेकी उनले अर्थ समितिको बैठकमै मुलुकको अर्थतन्त्र बलियो बनाउन अवैध व्यापार र बिना दर्ता चलेका उद्योगहरूमाथि कडा निगरानी गर्न सरकारसँग माग गरेकी हुन् । सांसद राणाले छिमेकी देशहरुबाट हुने तस्करी अर्थतन्त्रको मुख्य समस्याका रुपमा रहेको बताउँदै अहिले देशभित्रै दर्ता बिना चलेका उद्योगहरुले समेत चुनौती थपेको बताईन् । यी दुबै समस्याबाट राज्यको राजस्व र श्रमिकको अधिकारमा हानी पुगिरहेको उनको भनाइ छ ।

सांसद राणाले अर्थ, गृह र उद्योग मन्त्रालयका अधिकारीहरु सम्मिलित ‘प्रभावकारी संयुक्त अनुगमन संयन्त्र’ विकास गर्न माग पनि गरेकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने...

तोलामा ४४ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउमा पनि उच्च वृद्धि

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...
spot_img