Tuesday, May 12, 2026
spot_img

तोलामा ४४ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउमा पनि उच्च वृद्धि

spot_img
spot_img

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ८ सय ८३ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ।...

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने...

सांसद राणाले भनिन्, ‘अवैध आयात र दर्ता बिना चलेका उद्योगमाथि निगरानी आवश्यक’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले मुलुकको अर्थतन्त्रलाई बलियो...
spot_img