Tuesday, May 12, 2026
spot_img

लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा यादव दोहोरिए

spot_img
spot_img

नेपाल लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ। संघको सोमबार सम्पन्न १९ औं साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।

जस अनुसार संघको अध्यक्षमा नेशनल लघुवित्तका सीइओ रहेका राम बहादुर यादव दोहोरिएका छन्। त्यस्तै उपाध्यक्षमा छिमेक लघुवित्तका दीपक निधि तिवारी, महासचिवमा जीवन विकास लघुवित्तका सञ्जय कुमार मण्डल, कोषाध्यक्षमा हिमालयन लघुवित्तका विनोद आचार्य, तथा सचिवमा आरम्भ चौतारी लघुवित्तका शिव प्रसाद ज्ञवाली निर्वाचित भएका छन्  ।

संघको सदस्यहरुमा आशा लघुवित्तका बद्री प्रसाद दुलाल, उपकार लघुवित्तकी शारदा कुमारी खत्री, आत्मनिर्भर लघुवित्तका सौगात वीर चौधरी, ग्लोबल आईएमई लघुवित्तका हरिकृष्ण जोशी, सामुदायिक लघुवित्तका दिलिप पोखरेल र महुली लघुवित्तका सरोज कुमार सिंह निर्वाचित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१९ खर्बको बजेट ल्याउने अर्थमन्त्रीको तयारी, राजस्वबाटै १३ खर्ब संकलन गर्ने लक्ष्य

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय...

६२२ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा, ईपीएस १०.४३ रुपैयाँ

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री

वैकल्पिक विकास वित्त परिचालन विधेयक संसदमा पुनः पेश हुने...

सांसद राणाले भनिन्, ‘अवैध आयात र दर्ता बिना चलेका उद्योगमाथि निगरानी आवश्यक’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले मुलुकको अर्थतन्त्रलाई बलियो...

तोलामा ४४ सयले बढ्यो सुनको भाउ, चाँदीको भाउमा पनि उच्च वृद्धि

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...
spot_img