Sunday, June 14, 2026
spot_img

तोलामा एकैपटक १८ सयले महँगियो सुन, कति पुग्यो भाउ ?

spot_img
spot_img

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २६ हजार ७१५ रुपैयाँ तोकिएको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको भाउ तोलामा एकैपटक ४० रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५२६ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img