Monday, June 29, 2026
spot_img

उपसभामुख पदको लागि शुक्रबार निर्वाचन हुने

spot_img
spot_img

प्रतिनिधिसभाको उपसभामुख पदको लागि आगामी चैत्र २७ गते शुक्रबार निर्वाचन हुने भएको छ । सभामुख डोल प्रसाद अर्यालको निर्देशनमा संसद सचिवालयले आज निर्वाचन तालिका प्रकाशन गरेको हो।

जस अनुसार उपसभामुखको निर्वाचनको लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ। बिहीबार नै दिउँसो २:३० बजे उेमदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गरिने छ। शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन्।

सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट हुनु पर्ने व्यवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डोल प्रसाद अर्याल सभामुख भईसकेका छन् । हाल राष्ट्रिय स्वतन्त्र पार्टी मात्र सत्ता पक्षको दल हो। अब उपसभामुख विपक्षी दलबाट र महिला हुनुपर्ने छ। रास्वपाले जसलाई समर्थन गर्छ सो व्यक्ति नै उपसभामुख हुने निश्चित छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर...

असार १५ गते: ७५ लाख लिटर दही खपत हुने अनुमान

आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस ।...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

धितोपत्र बोर्डका अध्यक्षले पदबहाली गर्दै के गरे पहिलो निर्णय ?

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...

जगदुल्ला परियोजनाले तयार पार्यो कर्णालीको आर्थिक गतिविधि विस्तारको आधार

डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले कर्णाली प्रदेशको आर्थिक–सामाजिक...

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टद्वारा पदबहाली

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...
spot_img