Monday, June 29, 2026
spot_img

आयल निगमले बढायो हवाई इन्धनको मूल्य, अब प्लेन भाडा बढ्ने

spot_img
spot_img

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागु हुने गरि हवाई इन्धनको मूल्य बढाएको हो।

निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँ र अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८१९ डलरले बढाएको हो। भारतबाट बढेर आएपछि निगमले मूल्य बढाएको हो । निगमका अनुसार भारतबाट हवाई इन्धन प्रति लिटर १२३.८ रुपैयाँ बढेर आएको छ। हवाई इन्धनको मूल्य बढेसंगै अब हवाई भाडा पनि बढ्ने छ ।

भारतबाट  डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि भएर आएको छ। भारतबाट पेट्रोलको मूल्य प्रति लिटर ४१.६० रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ९४.९३ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।  खाना पकाउने ग्यास प्रति सिलिन्डर १९०.३६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।

भारतबाट बढेर आएपनि निगमले डिजेल, पेट्रोल र ग्यासको मूल्य बढाएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img