Monday, June 29, 2026
spot_img

भारतबाट ४१ रुपैयाँले बढेर आयो पेट्रोल, डिजेलमा ९४ रुपैयाँ

spot_img
spot_img

भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। आयल निगमका अनुसार भारतबाट डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि भएर आएको छ।

भारतबाट पेट्रोलको मूल्य प्रति लिटर ४१.६० रुपैयाँ र डिजेलको मूल्य प्रति लिटर ९४.९३ रुपैयाँ बढेर आएको निगमले जनाएको छ। त्यस्तै हवाई इन्धनमा प्रति लिटर १२३.८ रुपैयाँ र खाना पकाउने ग्यास प्रति सिलिन्डर १९०.३६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।

भारतबाट बढेर आएपनि निगमले डिजेल, पेट्रोल र ग्यासको मूल्य बढाएको छैन । निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर १२४ रुपैयाँ र अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८१९ डलरले बढाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img