Monday, June 29, 2026
spot_img

छविलाल रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

spot_img
spot_img

मंगलबार बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएका उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको प्रहरी स्रोतले जनाएको छ ।

सोमबार बिहान उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित निवासबाट पक्राउ गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । उनीमाथि जेनजी आन्दोलनका क्रममा ब्यापक दमन गर्न निर्देशन दिएको आरोप छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img