Tuesday, August 18, 2026
spot_img

काठमाडौँका ४४ वटा डान्सबार, दोहोरी साँझ र नाइट क्लबले तिरेनन् मनोरञ्जन कर (सूचीसहित)

spot_img

काठमाडौँ महानगरपालिका भित्र ४४ वटा डान्सबार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर नतिरेको पाईएको छ ।पटक पटक लिखित फोन तथा मौखिक जानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गरेको भन्दै  महानगरको राजश्व विभागले त्यस्ता डान्सबार / दोहोरी साँझ / नाइट क्लबहरूलाई ३५ दिन भित्र मनोरञ्जन कर तिर्न पुन: ताकेता गरेको छ ।

३५ दिनभित्र अवधिभित्र कर दाखिला नगरे / नगराएमा बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने व्यहोरा  महानगरले जनाएको छ । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०८० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउनु पर्ने महानगरले जनाएको छ ।

यस्ता छन् कर नतिर्ने डान्सबार / दोहोरी साँझ / नाइट क्लब

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img