Friday, April 10, 2026
spot_img
spot_img

एनसेलले अब ९७१ बाट सुरु हुने मोबाइल नम्बर दिने

spot_img
spot_img

एनसेल आजियाटा लिमिटेडले ९७१ बाट सुरु हुने मोबाइल नम्बर प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जेठ १४ मा प्राप्त भएको स्वीकृति अनुसार आफ्ना ग्राहकहरुलाई ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर प्रदान गर्न लागेको हो ।

एनसेलले यस अघि ९८०, ९८१, ९८२, र ९७० बाट सुरु हुने नम्बर प्रदान गरिरहेको थियो । अब भने कम्पनीले ९७१ बाट सुरु हुने नम्बर प्रदान गर्ने भएको हो ।

एनसेलले सेवा प्रदायक, संस्था, कार्यालय तथा बैंक/वित्तीय संस्थाहरुलाई नयाँ नम्बर रेञ्जलाई हाल प्रयोगमा रहेका नम्बरहरु सरह सेवा सुनिश्चित गर्न प्रणालीमा अद्यावधिक गर्न समेत अनुरोध गरेको छ। नयाँ नम्बरका साथ आगामी दिनहरुमा ग्राहकहरुलाई थप सुविधा र अझै विस्तारित सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...
spot_img