Thursday, April 30, 2026
spot_img
spot_img

सीपमूलक तालिम दिने फेसन चलेको छ, तर श्रमबजार विदेशीले कब्जा गरिसकेः मन्त्री भण्डारी

spot_img
spot_img

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मुलुकमा जताततै सीपमूलक तालिमको फेसन चलेको भएपनि श्रम बजार भने अर्कैले कब्जा गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा परिषदले काठमाडौँमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

‘फ्रन्टमा केही नेपालीहरु छन्, तर गार्मेन्टभित्र तपाई जानु भयो भने त्यहाँ सबै अरुले बाहुल्यता लिइसक्या छ । सुनचाँदी व्यवसायमा बंगाली मुलका झण्डै तीन लाख मान्छेहरुले रोजगारी पाइरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘नेपालको श्रम बजार चाहेर नचाहेर पनि अरुले कब्जा गर्ने अनि नेपालले खाडीतिर ताक्नुपर्ने ?’

उनल् अहिले सीपमुलक तालिम दिने फेसन चलेको समेत उनको भनाइ छ । ‘सिप प्राप्त भइसकेपछि सर्टिफिकेटको मान्यता कसले दिन्छ ?’ प्रश्न गर्दै उनले भने, ‘सीप विकासको तालिम दिइराख्या छौं, श्रम बजार अर्कैले लगिरहेको छ । सर्टिफिकेसनको मान्यता छैन ।’

सिटिइभिटीले दिने सर्टिफिकेट अन्तर्राष्ट्रिस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको हुनुपर्ने समेत मन्त्री भण्डारीको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img