Tuesday, August 18, 2026
spot_img

अनिल केशरी शाह अध्यापनमा, एमबीएका विद्यार्थीलाई ‘ट्रान्सफर्मेश्नल लिडरशिप’ पढाउने

spot_img

पूर्व बैंकर अनिल केशरी शाहले अब अध्यापन पनि गराउने भएका छन् । उनले इम्बार्क कलेजमा एमएबीएका विद्यार्थीहरुलाई पढाउने भएका हुन् ।

उनले सो कलेजका एमबीएका विद्यार्थीलाई ‘ट्रान्सफर्मेश्नल लिडरशिप’ कोर्स पढाउने भएका हुन्। शाहले यस नयाँ यात्राको लागि आफु उत्साहित रहेको संगै सिक्दै अघि बढ्न उत्सुक रहेको बताएका छन् ।

शाह हाल लिड नेपालका अध्यक्ष छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख पनि हुन् । उनी ३० वर्षसम्म बैंकिङमा संलग्न थिए। त्यस क्रममा उनी मेगा बैंक र नबिल बैंकको सीइओ पनि भएका थिए  ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img