Friday, August 7, 2026
spot_img

टेस्ट मान्यताप्राप्त आयरल्यान्डले नेपालसँग नेपालमै आएर क्रिकेट खेल्ने

spot_img

टेस्ट मान्यताप्राप्त आयरल्यान्डको क्रिकेट टिम एक दिवसीय र टि २० क्रिकेट खेल्न नेपाल आउने भएको छ । आयरल्याण्ड क्रिकेट टिमले सन् २०२६ को लागि सार्वजनिक गरेको सेड्युलमा टिमले नेपाल भ्रमण गर्ने उल्लेख गरिएको छ।

क्रिकेट आयरल्याण्डका अनुसार आगामी अगस्टमा अफगानिस्तानसंग एक दिवसीय शृंखलाको ५ वटा खेलपछि आयरल्याण्ड क्रिकेट टिम नेपाल आउने छ।   क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) संग भएको पाँच वर्षीय रणनीतिक साझेदारीअन्तर्गत आयरल्यान्डको पुरुष राष्ट्रिय क्रिकेट टिमले नेपाल भ्रमण गरी  व्हाइट-बल श्रृंखला खेल्ने क्रिकेट आयरल्याण्डले जनाएको छ।

यो साझेदारीले नेपालको घरेलु मैदानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट बढाउने र नेपाली टिमलाई बलियो प्रतिस्पर्धाको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

 ‘स्टार्टअप समिट नेपाल–२०२६’ सुरु 

नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई...

महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा

महालक्ष्मी विकास बैंकले महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै...

विशेष नम्बर प्लेटः राजस्वको नयाँ स्रोत

दीपक थपलिया हाम्रा प्रदेश सरकारहरू राजस्व बढाउने नयाँ स्रोत खोजिरहेको...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...
spot_img