Tuesday, April 21, 2026
spot_img
spot_img

एनपील खेल्न साउथ अफ्रीकाका फाफ डु प्लेसिस नेपाल आउने, विराटनगरले गर्यो अनुबन्ध

spot_img
spot_img

नेपालको चर्चित टी–२० लिग नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा विश्व क्रिकेटका दिग्गज ब्याट्सम्यान फाफ डु प्लेसिस आउने भएका छन्। विराटनगर किंग्सले आज शुक्रबार आधिकारिक घोषणा गर्दै दक्षिण अफ्रिकी यी ४० वर्षीय स्टारलाई आफ्नो टिममा भित्र्याएको हो।

यो घोषणाले नेपाली क्रिकेटप्रेमीहरुलाई उत्साहित बनाएको छ। उनको आगमनले एनपीएल २०२५ लाई थप रोचक र अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ।

फाफ आईपिएल (२०१८ र २०२१) मा चेन्नई सुपर किंग्स (सीएसके) सँग दुई पटक च्याम्पियन बने। २०२४ मा सेन्ट लुसिया किंग्स लाई सीपीएल जिताएर कप्तानी गर्दै इतिहास रचे। आरसीबी को कप्तान हुँदा ८३६ रन (२०२२) बनाएर ऑरेंज क्याप जिते। उनी टी–२० मा ११,०००+ रन बनाउने शीर्ष ब्याट्सम्यान मध्ये एक हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...
spot_img