Monday, May 25, 2026
spot_img

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण नोभेम्बर १७ देखि

spot_img
spot_img

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नोभेम्बर १७ देखि हुने भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले आज प्रतियोगिताको दोस्रो संस्करणको मिति घोषणा गरेको हो।

जस अनुसार दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने छ।  क्यानले  यस प्रतियोगितालाई ‘फेस्टिबल अफ हिमालय’ को नामबाट ब्राण्डिङ गरेको छ।

प्रतियोगितामा ८ वटा फ्रेन्सचाइज टिम रहने छन् । प्रतियोगिताको टाइटल स्पोन्सर सिद्धार्थ बैंक रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम...

स्नो रिभर्सको आईपीओ मङ्गलबार बाँडफाँड हुँदै

स्नो रिभर्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ मङ्गलबार बाँडफाँड...

देउवालाई पक्राउ नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न आदेश दिएको...

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पुनर्निर्माण

२०८१ सालको असोजमा रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको...

सरकारले बढायो धानको मूल्य, किसानलाई राहत

सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य...

मन्त्रिपरिषद् बैठकले गर्यो ४ निर्णय

सरकारले विभिन्न ४ वटा निर्णय गरेको छ। आज सोमबार...
spot_img