आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ३ सय ७० सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ ।












