सुनको भाउ तोलाको डेढ लाख पुग्यो !

spot_img

आज शुक्रबार सुनको भाउ पुनः उचाईमा फर्किएको छ । बिहिबार तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ५१५ रुपैयाँ तोकिएको छ ।

आज शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ७९५ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५३९ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...