Friday, April 24, 2026
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ९८ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार २ सय रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको असन्तुष्टि

निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजी...

३ करोड माथिको घरजग्गा कारोबार अब कम्पनीबाट मात्रै, यी २१ मालपोतमा अनिवार्य

३ करोड रुपैयाँभन्दा माथिको थैली रकम भएका घरजग्गा कारोबार...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए शेयर

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

आज २०औँ लोकतन्त्र दिवस मनाइँदै

आज २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी...

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थपियो

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप...
spot_img