Monday, August 24, 2026
spot_img
spot_img

आज कति छ सुनको भाउ ?

spot_img

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेर १ हजार ७९० सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५३४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img