तोलामा १३ सयले सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

spot_img

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ३४५ रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ५ सय रुपैयाँमा झरेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज १० ग्राम तेजावी सुनको भाउ १ लाख २४ हजार ७४५ रुपैयाँ छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ८१० सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५५२ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...