Tuesday, May 5, 2026
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७ हजार २ सय २० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय ५८ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बिदा भए लगानी बोर्डका सीईओ ज्ञवाली, जाँदाजाँदै के भने ?

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवाली बिदा...

यी हुन् क्यानको महानिर्देशक बन्न इच्छुक २१ जना

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...

क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अध्यादेशका कारण ऊर्जा मन्त्रालय अन्तर्गतका १० जना पदमुक्त, को को परे ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...
spot_img