Wednesday, June 17, 2026
spot_img

माइडिया Dashain–Tihar ‘Buy & Win Xoooom….’ योजना सार्वजनिक

spot_img
spot_img

CG Electronics ले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड Midea को तर्फबाट यस वर्षको दशैं–तिहारको अवसरमा  ‘Midea Buy & Win Xoooom….’ योजना घोषणा गरेको छ । यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरुले Midea का होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् ।

योजना अन्तर्गत Bumper Lucky Draw मार्फत Hero Xoom 125CC जित्ने मौका रहेको छ । उपभोक्ताहरुले खरिदपश्चात उपलब्ध QR Code Scan गरेर आफ्नो विवरण दर्ता गरी Bumper Lucky Draw मा सहभागी हुन सक्नेछन्।

Sure Shot Gifts अन्तर्गत Side by Side / Multi Door Refrigerator मा Free Induction, Washing Machine मा Free Ariel 6 Kg, Dishwasher मा Free Dishwasher Tablets पाइनेछ ।

योजनामा Cashback अफर पनि रहेको छ । जसअन्तर्गत अधिकतम ३७ हजार ७ सयसम्म क्यासब्याक पाइनेछ ।

Midea विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिती २०० भन्दा बढी मुलुकमा रहेको छ । यस अफर योजनाले Dashain–Tihar, Midea र CG Electronics सँगै उपभोक्ताहरुका घर–घरमा नयाँ उमंग, सुविधा र खुशी ल्याउने विश्वास लिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img