Monday, August 3, 2026
spot_img

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष छानिसकेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री वाग्लेले बोर्डमा सक्षम र क्षमतावान व्यक्ति आओस् भन्नको लागि अहिले छानिएका ति व्यक्तिको १० पुस्ते सम्बन्ध केलाईरहेको र ति हेरेर सहि व्यक्तिलाई नै नियुक्त गरिने उनले उल्लेख गरेका छन् । शेयरबजारमा ठूलो विचलन देखिएकोले विस्तारै त्यसलाई सुधार गर्नु पर्ने भएकोले सक्षम व्यक्ति खोजिएको उनले बताए।

उनले अब शेयरबजार नियम अनुसार चल्ने र पैसा खुवाएर आईपीओ स्वीकृति पाउने दिनको अन्त्य हुने दाबी गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

FIFA अध्यक्षलाई राजीनामा दिन UEFA को दबाब, अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोमाथि...

पब्लिक कम्पनी बन्यो एबीपी इनर्जी

एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ ।...

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...
spot_img